गज
स्वरूप
गज एसियाको कुनै कुनै क्षेत्रमा प्रयोग हुने लम्बाइ मापनको एकाइ हो। यसको मान भारत, नेपालका विभिन्न क्षेत्रहरूमा अलि फरक हुन्छ। भारतमा गजको प्रयोग पहिलो पटक मुगल साम्राज्यको समयमा स्थापित भएको थियो।
भारत
[सम्पादन गर्नुहोस्]नेपाल
[सम्पादन गर्नुहोस्]- नेपालमा १ गज बराबर १ यार्ड (०.९१ मिटर) मानिन्छ।
अरेबिया
[सम्पादन गर्नुहोस्]- अरबीमा यसको मान २७ देखि ३७ इन्च (६८.५८ देखि ९३.९८ सेमी) सम्म थियो।[३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Guz", A New English Dictionary on Historical Principles 4, १९००, पृ: ५२५।
- ↑ Bedford, Frederick George D. (१८७५), The sailor's pocket book: A Collection of Practical Rules, Notes and Tables, पृ: ३२३।.
- ↑ "Guz", Sizes, grades, units, scales, calendars, chronologies] (Sizes, Inc.), २००८, अन्तिम पहुँच २० जनवरी २००७।