गज (अभिनेत्री)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गज
२००१ मा गज
जन्म(१९८०-०७-२४)जुलाई २४, १९८०
हट स्प्रिङ्गस, अर्कन्सस, संयुक्त राज्य
अन्य नामगज, गेज, पाइज, स्याली गज
जातीयताककासियन
उचाइ४ फिट ११ इन्च (१.५० मी)
तौल९३ पाउन्ड (४२ किग्रा; ६.६ स्टोन)
वेबसाइटhttp://www.ilovegauge.com/

गज (जन्म २४ जुलाई १९८०[१]) एक पूर्व अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा स्ट्रिपर हुन । उनी १९९९ मा १९ बर्षको उमेरमा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरीन ।[२] उनले १४ मे २००६ मा जेसन नामको व्यक्ति संग विवाह गरीन र २००८ मा सम्बन्ध बिच्छेद गरिन ।[३][४]


अवार्ड[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Cindi Loftus, "Interview with Gauge", Xcitement magazine, मूलबाट २००४-०७-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०६-२३ 
  2. "Gauge", Internet Adult Film Database, अन्तिम पहुँच २००८-०८-३१ 
  3. "www.ilovegauge.com" 
  4. Hector Skineticky (२००६-०५-२०), "Gauge Gets Married", AdultFYI, अन्तिम पहुँच २००७-०६-२३ 
  5. "XRCO Award Archive" 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]