गम्भीर सिंह रायमाझी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गम्भीर सिंह रायमाझी
Gambhir Rayamajhi.jpg
गम्भीर सिंह रायमाझी
राष्ट्रियता नेपाल
तह:कमाण्डिङ्ग कर्णेल
लडाई/युद्धभारत सिपाही विद्रोह, तेस्रो नेपाल-तिब्बत युद्ध

गम्भीर सिंह रायमाझी नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल थिए । तेस्रो नेपाल-तिब्बत युद्ध लडेका उनले भारत सिपाही विद्रोहको समयमा बहादुर को व्यक्तिगत पदवी पाएका थिए ।

गम्भीरसिंह रायमाझी युद्धमा

स्रोत[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

गम्भीरसिंहको कहानी लेखक:सुबोध राणा