गाम्बिया राष्ट्रिय फुटबल टिम
Jump to navigation
Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि गाम्बिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
उपनाम(हरू) | बिच्छीहरू | ||
---|---|---|---|
सङ्गठन | गाम्बिया फुटबल सङ्घ | ||
सब-कन्फेडेरेसन | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
कन्फेडेरेसन | अफ्रिकी फुटबल संघ (अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Tom Saintfiet | ||
कप्तान | Pa Modou Jagne | ||
गृह रङ्गशाला | स्वतन्त्र रङ्गशाला | ||
फिफा कोड | GAM | ||
फिफा बरियता क्रम |
१७३ ![]() | ||
फिफा उच्च बरियता क्रम | ६५ (जून २००९) | ||
फिफा निम्न बरियता क्रम | १७९ (मार्च २११७) | ||
इएलओ बरियता क्रम |
१४२ ![]() | ||
इएलओ उच्च बरियता क्रम | ९३ (जनवरी १९८४) | ||
इएलओ निम्न बरियता क्रम | १४५ (२२ नोभेम्बर १९९३) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (गाम्बिया; ५ डिसेम्बर १९६२) | |||
ठु्लो विजय | |||
![]() ![]() (बानजुल, गिनी; १२ अक्टोबर २००२) | |||
ठूलो हार | |||
![]() ![]() (गिनी; १४ मे १९७२) |
गाम्बिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गाम्बियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गाम्बियामा फुटबलको लागि शासकीय निकाय गाम्बिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "गाम्बिया – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१२-०४-२०।