सामग्रीमा जानुहोस्

गिजाको पिरामिड परिसर

निर्देशाङ्कहरू: २९°५८′३४″उ ३१°७′५८″पू / 29.97611°N 31.13278°E / 29.97611; 31.13278
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिजाको पिरामिड परिसर
أهرامات الجيزة
परिसरमा रहेका ६ पिरामिडहरू
गिजाको पिरामिड परिसर मा पर्दछ इजिप्ट
गिजाको पिरामिड परिसर
इजिप्टभित्र देखाइएको क्षेत्र
स्थानगिजा सहर, इजिप्ट
क्षेत्रमध्य इजिप्ट
निर्देशाङ्क२९°५८′३४″उ ३१°७′५८″पू / 29.97611°N 31.13278°E / 29.97611; 31.13278
प्रकारसम्पदा
किसिमसांस्कृतिक
मापदण्डi, iii, vi
नामाङ्कित१९७९ (तेस्रो बैठक)
सन्दर्भ क्रम सङ्ख्या८६

गिजाको पिरामिड परिसर ((अरबी: أهرامات الجيزة। आइपिए: [ʔɑhɾɑˈmɑːt elˈɡiːzæ]), इजिप्टको काइरो सहरको बाहिरी भागमा रहेको पुरातात्विक स्थल हो। प्राचिन धरोहरहरू रहेको यो पिरामिड क्षेत्रमा विशाल पिरामिडहरू भनेर चिनिने तीन पिरामिड परिसरहरू, विशाल सिफिङ्क्स भनिने भीमकाय मूर्ति, धेरैवटा चिहानहरू, एउटा कामदारहरूको गाउँ र एक औद्योगिक परिसर आदि रहेका छन्। गिजाको पिरामिड परिसर लिब्यान मरुभूमीमा अवस्थित छ। प्रशिद्ध नाइल नदीबाट करीब ९ किलोमिटर (५ माइल) पश्चिममा रहेको प्राचिन नगर गिजामा रहेको यो क्षेत्र काइरो सहरको केन्द्रबाट करीब १३ किलोमिटर (८ माइल) दक्षिणपश्चिममा अवस्थित छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]