गिनिज वर्ल्ड रेकर्डस
Jump to navigation
Jump to search
आवरण कलाकार | साइमन जोन्स |
---|---|
भाषा | अङ्ग्रेजी, अरबी, पोर्चुगेली, चीनी म्यान्डरिन, क्रोएसियाली, चेक, डेनिस, डच, ऐस्टोनियन, फिनिश, फ्रेञ्च, जर्मन, यूनानी, इब्रानी, हङ्गेरीयाली, आइसल्याण्डेली, इटालियाली, जापानी, लातवियाली, नोर्वेली, रूसी, स्लोवेनी, स्लोवाक, स्पेनी, स्वीडेली, टर्किस र बुलगेरियाली |
शृङ्खला | गिनिज वर्ल्ड रेकर्डस |
विधा | विश्व कीर्तिमान |
प्रकार | सूचना |
प्रकाशक | जिम प्याटिसन समूह |
प्रकाशन मिति | १९५५–वर्तमान |
पृष्ठहरू | २८८ (२०११) २८७ (२०१०) २८८ (२००३-२००९) २८९ (२००८) |
आइएसबिएन | 978-1-904994-37-4 |
गिनिज वर्ल्ड रेकर्डस (अङ्ग्रेजी: Guinness World Records), प्रत्येक वर्ष प्रकासित हुने एउटा सन्दर्भ पुस्तक हो जसम विश्व किर्तिमानहरूको सङ्कलन हुने गर्छ । सन् २००० सम्म यसलाई 'गिनिज बुक अफ रेकर्डस' (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्डस)को नामले जान्ने गरिन्थ्यो । यो पुस्तक सर्वाधिक बिक्री भएको कपिराइट पुस्तकको रूपमा स्वयं एक किर्तिमानधारी पुस्तक हो । [१] यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो ।[२]
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Watson, Bruce (अगस्ट २००५), "World's Unlikeliest Bestseller", Smithsonian: 76–81।
- ↑ "Book deals for a steal", The Times (South Africa), ४ मे २००८, अन्तिम पहुँच २९ अक्टोबर २००९।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा गिनिज वर्ल्ड रेकर्डस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |