सामग्रीमा जानुहोस्

गिनीका राष्ट्रपतिहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र गिनीको राष्ट्रपति
Président de la République de Guinée (फ्रान्सेली)
ߖߌ߬ߣߍ߬ ߞߊ߲ߕߌ߮ ߟߎ߬ ߛߙߍߘߍ (N'Ko)
राष्ट्रपतिय मानक
बहालवाला
मामादी दोनुबुया
(अन्तरिम)
५ सेप्टेम्बर २०२१ देखि
सम्बोधनमहामहिम
प्रकारराष्ट्रपति
स्थिति
निवासराष्ट्रपति भवन, कोनाक्री
अवधि५ वर्ष,
एकपटक नवीकरण
प्रथम पदाधिकारीअहमद सेकु तुरे
गठन२ अक्टोबर १९५८
तलब२२,३९० अमेरिकी डलर वार्षिक[१]

यस लेखमा गिनीका राष्ट्रपतिहरूलाई सूचीबद्ध गरिएको छ। देशले संवैधानिक जनमत सङ्ग्रहमा फ्रान्सेली समुदायमा सामेल हुन अस्वीकार गरेपछि सन् १९५८ मा, फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो।

कार्यकाल

[सम्पादन]

सन् २०२१ सम्ममा गिनीको संविधानमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकिएको छ। यो सीमा सन् २००१ मा कोँतेका लागि र सन् २०२० मा कोँदे लागि हटाइएको थियो।[२]

सूची

[सम्पादन]

टिप्पणीहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "The highest and lowest paid African presidents - Business Daily", Business Daily, २७ डिसेम्बर २०२०।
  2. ↑ Cook, Candace; Siegle, Joseph, "Circumvention of Term Limits Weakens Governance in Africa", Africa Center for Strategic Studies।

बाह्य कडीहरू

[सम्पादन]
सरकार