गिनी रोमेटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गिनी रोमेटी
गिनी रोमेटी सन् २०११ को एक सम्मेलनमा
जन्म भर्जिनिया मारी निकोसिया[१][२]
सन् १९५७ जुलाई २९
सिकागो
संयुक्त राज्य
राष्ट्रियता अमेरिकी
शिक्षा नर्थवेस्ट विश्वविद्यालय (बि.एस.)
पेशा आइबिएमका सभापति, अध्यक्ष तथा सिइओ
अग्रज स्यामुअल पल्मिसानो

भर्जिनिया मारी "गिनी" रोमेटी (जन्म २९, १९५७)[३][४] एउटा अमेरिकी व्यापार कार्याकरी हुन् । उनी वर्तमानमा आइबिएमका सिइओ हुन् । तथा पहिलो महिला हुन् जसले यस कम्पनीको कार्यभार सम्भालेको हो ।[५]सन् २०१२ जनवरीमा अध्यक्ष तथा सिइओ बन्नु भन्दा पूर्व उनी आइबिएम कम्पनीको वरिष्ठ उपाध्यक्ष तथा बिक्री, मार्केटिङ र रणनीतिसमुहको कार्याकारीको रुपमा थिइन् । उनी फर्च्युन पत्रिकाद्वारा जारि ५० शक्तिशाली व्यावसायिक महिलाहरुको सूचीमा लगातार ८ बर्ष सम्म #१ स्थानमा रहिन ।[६] तथा सन् २०१४ मा फोर्ब्स पत्रिकाले उनलाई विश्वका शक्तिशाली १०० महिलाको सूचीमा १०औ स्थानमा राखेको छ ।[७] उनलाई टाइम्स पत्रिकाले पनि सन् २०१२ को आफ्नो टाइम १०० को सूचीमा राखेको थियो ।[८] तथा ब्लुमबर्ग पत्रिकाले पनि उनलाई उत्कृष्ट ५० व्यावसयिक हस्तीको रुपमा आफ्नो सूचीमा समावेश गरेको थियो ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Virginia Rometty", prezi.com, अभिगमन मिति १६ जुलाई २०१४ 
  2. "More than a big smile on Big Blue’s face", October 28, 2011, Financial Times. अन्तिम पहुँच मिति:16 July 2014.
  3. Aluise, Susan J., "America’s 10 Most Powerful Female CEOs", InvestorPlace, अभिगमन मिति १० जुलाई २०१४ 
  4. Barnett, Megan (नोभेम्बर १४, २०११), "Buffett goes big in Big Blue", Fortune, अभिगमन मिति १० जुलाई २०१४ 
  5. "IBM Names Rometty to Succeed Palmisano as First Female CEO", Bloomberg BusinessWeek, अभिगमन मिति २५ अक्टोबर २०११ 
  6. "Ginni Rometty", Fortune, २० सेप्टेम्बर २०१२, अभिगमन मिति २० सेप्टेम्बर २०१२ 
  7. "The world's 100 most powerful women", 'Forbes'. अन्तिम पहुँच मिति:August 24, 2011.
  8. Mayer, Marissa (१८ अप्रिल २०१२), "The 100 Most Influential People in the World", Time, अभिगमन मिति १८ अप्रिल २०१२ 

बाह्य लिंक[सम्पादन गर्ने]