गिनी रोमेटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिनी रोमेटी
गिनी रोमेटी सन् २०११ को एक सम्मेलनमा
जन्मभर्जिनिया मारी निकोसिया[१][२]
सन् १९५७ जुलाई २९
सिकागो
संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
शिक्षानर्थवेस्ट विश्वविद्यालय (बि.एस.)
पेशाआइबिएमका सभापति, अध्यक्ष तथा सिइओ
अग्रजस्यामुअल पल्मिसानो

भर्जिनिया मारी "गिनी" रोमेटी (जन्म २९, १९५७)[३][४] एउटा अमेरिकी व्यापार कार्याकरी हुन् । उनी वर्तमानमा आइबिएमका सिइओ हुन् । तथा पहिलो महिला हुन् जसले यस कम्पनीको कार्यभार सम्भालेको हो ।[५]सन् २०१२ जनवरीमा अध्यक्ष तथा सिइओ बन्नु भन्दा पूर्व उनी आइबिएम कम्पनीको वरिष्ठ उपाध्यक्ष तथा बिक्री, मार्केटिङ र रणनीतिसमुहको कार्याकारीको रूपमा थिइन् । उनी फर्च्युन पत्रिकाद्वारा जारि ५० शक्तिशाली व्यावसायिक महिलाहरूको सूचीमा लगातार ८ वर्ष सम्म #१ स्थानमा रहिन ।[६] तथा सन् २०१४ मा फोर्ब्स पत्रिकाले उनलाई विश्वका शक्तिशाली १०० महिलाको सूचीमा १०औ स्थानमा राखेको छ ।[७] उनलाई टाइम्स पत्रिकाले पनि सन् २०१२ को आफ्नो टाइम १०० को सूचीमा राखेको थियो ।[८] तथा ब्लुमबर्ग पत्रिकाले पनि उनलाई उत्कृष्ट ५० व्यावसयिक हस्तीको रूपमा आफ्नो सूचीमा समावेश गरेको थियो ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Virginia Rometty", prezi.com, अन्तिम पहुँच १६ जुलाई २०१४ 
  2. Waters, Richard, "More than a big smile on Big Blue’s face", October 28, 2011 (Financial Times), अन्तिम पहुँच १६ जुलाई २०१४ 
  3. Aluise, Susan J., "America’s 10 Most Powerful Female CEOs", InvestorPlace, अन्तिम पहुँच १० जुलाई २०१४ 
  4. Barnett, Megan (नोभेम्बर १४, २०११), "Buffett goes big in Big Blue", Fortune, अन्तिम पहुँच १० जुलाई २०१४ 
  5. "IBM Names Rometty to Succeed Palmisano as First Female CEO", Bloomberg BusinessWeek, अन्तिम पहुँच २५ अक्टोबर २०११ 
  6. "Ginni Rometty", Fortune, २० सेप्टेम्बर २०१२, अन्तिम पहुँच २० सेप्टेम्बर २०१२ 
  7. "The world's 100 most powerful women", Forbes, अन्तिम पहुँच अगस्ट २४, २०११ 
  8. Mayer, Marissa (१८ अप्रिल २०१२), "The 100 Most Influential People in the World", Time, अन्तिम पहुँच १८ अप्रिल २०१२  वेब्याक मेसिन अभिलेखिकरण २१ अगस्ट २०१३ मिति

बाह्य लिंक[सम्पादन गर्नुहोस्]