गुञ्जमान सिंह
स्वरूप
गुञ्जमान सिंह | |
---|---|
मुख्य शाही सल्लाहकार | |
कार्यकाल २०१२ साल वैशाख १ – २०१२ साल माघ १३ | |
एकाधिपति | राजा महेन्द्र |
सहायक | आनन्द शमशेर |
गुञ्जमान सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी टंङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।
पद्म शमशेरले नेपाल सरकार वैधानिक कानुन २००४ बनाउन सुधार समिति गठन गरेका थिए । सो सुधार समितिको काम थियो संविधान बनाउनु थियो। समितिमा सरदार हेमराज पाण्डे , कृष्ण शमशेर र गुञ्जमान सिंह समेत रहेका थिए ।[१][२]
राजा त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भएपछी राजगद्दी सम्हालेका राजा महेन्द्रको मुख्य शाही सल्लाहकार भएर सेवा गरेका थिए ।
राजा महेन्द्रको आदेशमा यिनी चीन भ्रमणमा गएर नेपाल चीन सम्बन्ध विस्तार गरेका थिए र उनले कुटनीतिक मस्यौदामा सही गरेपछि नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ढोका खोलेको हो । टंङ्कप्रसाद आचार्यको प्रधानमन्त्रिकालमा नेपाल चीन दौत्य सम्बन्ध कायम भयो।[३]
सन्दर्भ समाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Regmi Mukunda (२००४), constitutional development:Constitution of the Kingdom of Nepal 1990।
- ↑ Surendra Bhandari (२०१४), Self-Determination & Constitution Making in Nepal: Constituent Assembly, पृ: २१३।
- ↑ मातृकालाई नेहरूको पत्र वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२६ मिति