आनन्द शमशेर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जनरल
आनन्द शमशेर
प्रधान न्यायालयको प्रधान न्यायाधीश
अग्रजसूर्य शमशेर [१]
व्यक्तिगत विवरण
जीवन साथी(हरू)लिलेन्द्र राज्य लक्ष्मी
सन्तान(हरू)युधिष्ठीर शम्सेर
भक्त शमशेर
बल्लभ शम्सेर
फाल्गुण शम्सेर
नहकुल शम्सेर
सहदेव शम्सेर [२]
पिता

जनरल आनन्द शमशेर वीर शमशेरका छोरा थिए । उनको विवाह बुलेट महाराज त्रैलोक्य बिर बिक्रम शाहकी छोरी लिरेन्द्र राज्य लक्ष्मी संग भएको थियो ।[३]

उनी राजा महेन्द्रद्वारा २०१२ साल वैशाख १ गते गठीत शाही सल्लाहकार सभाको डिपुटी प्रीन्सिपल रोयल एडभाइजर थिए। [४]

सम्मान[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]