आनन्द शमशेर
Jump to navigation
Jump to search
जनरल आनन्द शमशेर | |
---|---|
प्रधान न्यायालयको प्रधान न्यायाधीश | |
पूर्वाधिकारी | सूर्य शमशेर [१] |
व्यक्तिगत विवरण | |
जीवन साथी(हरू) | लिलेन्द्र राज्य लक्ष्मी |
सन्तान(हरू) | युधिष्ठीर शम्सेर भक्त शमशेर बल्लभ शम्सेर फाल्गुण शम्सेर नहकुल शम्सेर सहदेव शम्सेर [२] |
पिता |
जनरल आनन्द शमशेर श्री ३ वीर शमशेरका छोरा थिए। उनको विवाह बुलेट महाराज त्रैलोक्य बिर बिक्रम शाहकी छोरी लिरेन्द्र राज्य लक्ष्मीसँग भएको थियो ।[३] २४ माग १९६६ (११ नोबेम्बर १९०९) मा भएको घोषणा अनुसार आनन्द शमशेर रोलक्रमको ३१ औँ नम्बरमा थिए।[४]
उनी राजा महेन्द्रद्वारा २०१२ साल वैशाख १ गते गठीत शाही सल्लाहकार सभाको डिपुटी प्रीन्सिपल रोयल एडभाइजर थिए भने गुन्जमान सिंह प्रीन्सिपल रोयल एडभाइजर थिए । [५]
सम्मान[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ न्याय प्रणाली एक विवेचना
- ↑ ०२०।१२।८।६ मा ल.पु.जि.अ.मा परेको बल्लभ शम्सेर र फाल्गुण शम्सेरको फिरादपत्र ।
- ↑ Royal Ark
- ↑ Regmi Research Collection, Vol. 28, p. 438.
- ↑ २०१२ साल वैशाख २ गतेको गो.प.बाट