गुन्सी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गुन्सी
Podocarpus neriifolius
संरक्षण Status
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
भाग: कोणधारी
वर्ग: पाइनोप्सिडा
गण: पाइनालस
परिवार: Podocarpaceae
वंश: Podocarpus
प्रजाति: P. neriifolius
वैज्ञानिक नाम
Podocarpus neriifolius
D. Don

गुन्सी (वैज्ञानिक नाम: Podocarpus neriifolius)[१] एक प्रकारको कोणधारी प्रजातिको वनस्पति हो । यो वनस्पति १० देखि १५ मिटर सम्म अग्लो हुन्छ । यो सामान्यतया समुन्द्री सतहबाट ६५० देखि १६०० मिटरका जङ्गलमा पाइने गर्छ । तर यसको कम्बोडियामा पाइने प्रजाति २ देखि ४ मिटर अग्लो मात्र बढ्ने गर्छ ।

तस्विर संग्रह[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. D.Don, 1824 In: Lambert, Descr. Pinus 2: [21].

बाहिरी कडीहरू[सम्पादन गर्ने]