गुरदीप कोहली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गुरदीप कोहली
अपने पति अर्जुन पुंजको साथ गुरदीप कोहली
जन्म (१९८०-०१-३०) ३० जनवरी १९८० (उमेर ३९)
पञ्जाब, भारत
अन्य नामगुरदीप
बानी
डा जूही
वेदिका
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९५ - वर्तमान
जीवनसाथीअर्जुन पुंज (२००६ - वर्तमान)

गुरदीप कोहली (जनम: ३० जनवरी १९८०) एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जो स्टार प्लसको धारावाहिक "संजीवनी"मा डा जूही र जी टीवीको धारावाहिक "सिंदूर तेरे नाम का"मा वेदिकाको रूपमा सबैतिर जनिने गर्छिन्। हालमा नै उनी सोनी टिभीको धारावाहिक दिल की बातें दिल ही जानेमा कार्य गर्ने छिन्। [१]

जीवन[सम्पादन गर्ने]

गुरदीप कोहलीको जन्म एक सिख परिवारमा भएको थियो । केही वर्ष टेलिभिजनमा काम गरे पछि उनीले धारावाहिक संजीवनीको आफ्नु सहकर्मी अर्जुन पुंजको साथमा १० डिसेम्बर २००६मा विवाह गरेकी थिइन्।[२] गुरदीपले २४ मार्च २०१०मा आफ्नु पुत्री मेहरलाई जन्म दिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "राम कपूरको पत्नी बनेंगी गुरदीप कोहली", एमपी ग्लोबल एक्सप्रेस, ०३ फेब्रुअरी २०१५, अन्तिम पहुँच २३ फरवरी २०१५ 
  2. "हर किसी को नहीं मिलता...", राजस्थान पत्रिका, १६ जनवरी २०१५, अन्तिम पहुँच २३ फेब्रुअरी २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]