गोमा रचनासूची
स्वरूप
यो सूची कवि तथा लेखक गोमाद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
कृतिहरू
[सम्पादन गर्नुहोस्]काव्य
[सम्पादन गर्नुहोस्]कवितासङ्ग्रह
[सम्पादन गर्नुहोस्]- जलन (२०३७)
- बाच्ने रहर (२०३९)
- मातृ-व्यथा (२०४१))
- मानव धर्म र आस्था (२०५०)
खण्डकाव्य
[सम्पादन गर्नुहोस्]- इन्दु (२०४२)
- तिरस्कृत आत्मा (२०४३)
- अञ्जु (सामाजिक खण्डकाव्य २०४६)
निबन्धसङ्ग्रह
[सम्पादन गर्नुहोस्]- कार्यशील महिलाको भूमिका (२०३९)
- नेपाल भारतका केही नारी प्रतिभा (२०४४)
- पौराणिक नारी परिचय (२०४६)
समालोचना
[सम्पादन गर्नुहोस्]- साहित्यिक फूलबारीका फूलहरु (२०३७)
- चार नारी हस्ताक्षर (२०४१)
- कवि म.वी.वी. शाहका काव्य प्रवृत्तिहरु (२०४२)
- चाँदनी शाहको काव्यसंसार (२०५१)
अन्य
[सम्पादन गर्नुहोस्]- नेपाल-भारतका केही नारी प्रतिभा (नारी परिचय-२०४४)
- केही अनुसन्धनात्मक अभिव्यक्ति (सह-लेखन-२०४६)
- पौराणिक नारी परिचय (नारी परिचय-२०४८)
सन्दर्भसामग्री
[सम्पादन गर्नुहोस्]- प्रसाई, नरेन्द्र, "गोमा", nai.com.np, नई प्रकाशन, अन्तिम पहुँच २०१९-०३-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१२ मिति
- ठाकुर, उषा (२०६०), "नेपाली साहित्यको सेवामा समर्पित व्यक्तित्व - गोमाISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: १७।
- भट्ट, आनन्ददेव (२०६०।८।१२), "स्वर्गीय कवयित्री गोमाज्यू : एक प्रभाव ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: ६–११।