सामग्रीमा जानुहोस्

गोर्खा बियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोरखा बियर नेपालमा उत्पादन हुने बियरको ब्रान्ड हो। यो एक प्रिमियम गुणस्तर बियर हो। यसको उत्पादन गोर्खा ब्रुअरी लिमिटेडले गर्दछ र पहिलोपटक सन् २००६ मा यसलाई सार्वजनिक गरिएको थियो।[१] यसमा अल्कोहलको मात्रा ५% रहेको छ। यो नेपालमा उत्पादन हुने थोरै बियर मध्येको एक हो। यसको नाम गोर्खालीबाट आएको हो।

गोर्खा ब्रुअरी (प्रा) लिमिटेडको स्थापना सन् १९८९मा भएको थियो। यो नेपाली खेतान ग्रुपको स्वामित्वमा रहेको छ।

गोरखा स्ट्रङ बियर

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "गोर्खा बियरको गोर्खाली पारा", माइ संसार (नेपालीमा), अन्तिम पहुँच ०९ असोज २०८०।

बाह्य कडीहरू

[सम्पादन]