गोहोरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोहोरो सरीसृप वर्गमा पर्ने ढाडमा हाडहुने वन्यजन्तु हो । यो जंगलको खोल्साहरूमा पाईन्छ । यसको छालाबाट खैंजेडी, डम्फु, ढ्याङ्ग्रो, मादल लगायतका ताल बाजाहरू बनाइन्छ । यसलाइ मासुका लागि पनि उपभोग गरिन्छ।।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]