गोहोरो
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गोहोरो सरीसृप वर्गमा पर्ने ढाडमा हाडहुने वन्यजन्तु हो । यो जंगलको खोल्साहरूमा पाईन्छ । यसको छालाबाट खैंजेडी, डम्फु, ढ्याङ्ग्रो, मादल लगायतका ताल बाजाहरू बनाइन्छ । यसलाइ मासुका लागि पनि उपभोग गरिन्छ।।