गो, डग। गो! (टिभी शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गो, डग। गो!
विकास गर्नेएडम पेल्ट्जम्यान
निर्देशक
  • एन्ड्रयू डङ्कन
  • किरण साङ्घेरा
आवाज
'प्रमुख' सङ्गीत रचनाकारपल बकले
सुरुवात 'गीत'"गो, डग। गो!" पल बकले, रेनो सेल्म्सर र जो डि'एन्ड्रिया द्वारा
रचनाकार(हरू)पल बकले
निर्माण गर्ने देश
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या२६ (५१ खण्डहरू)
निर्माण
कार्यकारी निर्माता(हरू)
  • एडम पेल्ट्जम्यान
  • लिन केस्टिन सेस्लर
  • क्रिस एन्जेलिली
  • जोस सेर्बा
  • स्टेफनी बेट्स
  • अमिर नसराबादी
निर्माता(हरू)मोर्गाना ड्यूक
सम्पादक(हरू)
  • केन म्याकेन्जी
  • जिना पाचेको
  • रायन भलाडे
प्रसारण अवधि२४ मिनेट (पुरा)
१२ मिनेट (खण्डहरू)
निर्माण कम्पनी(हरु)
प्रसारण
मूल च्यानलनेटफ्लिक्स
तस्वीर ढाँचाउच्च परिभाषा टेलिभिजन १०८०p
ध्वनी ढाँचास्टेरियो
प्रथम प्रसारण२६ जनवरी २०२१ (2021-01-26) – वर्तमान
बाह्य कडीहरू
वेबसाइट

गो, डग। गो![१] (अङ्ग्रेजी: Go, Dog. Go!) अमेरिकी-क्यानडेली प्रिस्कुल एनिमेटेड टेलिश्रृखला हो। एडम पेल्ट्जम्यानद्वारा निर्मित यस शृङ्खलामा मिसेला लुसी र कलम सोनिकर अभिनय रहेको छ। यसलाई प्रथम पटक सन् २६ जनवरी २०२१ मा प्रदर्शन गरिएको थियो।[२]

दोस्रो शृङ्खला ७ डिसेम्बर २०२१ मा प्रदर्शन भएको थियो।[३] तेस्रो शृङ्खला १९ सेप्टेम्बर २०२२ मा प्रदर्शन भएको थियो।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "NETFLIX TO LAUNCH DIVERSE SLATE OF ORIGINAL PRESCHOOL SERIES FROM AWARD-WINNING KIDS PROGRAMMING CREATORS", Netflix Media Center (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई २३, २०१९ 
  2. Milligan, Mercedes (जनवरी ६, २०२१), "Trailer: DreamWorks' 'Go, Dog, Go!' Speeds to Netflix Jan. 26", Animation Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी ६, २०२१ 
  3. "Season 2 of 'Go, Dog. Go!' Debuts on Netflix December 7", Animation World Network (अङ्ग्रेजीमा), नोभेम्बर ११, २०२१, अन्तिम पहुँच नोभेम्बर ११, २०२१ 
  4. "DreamWorks Shares ‘Go, Dog. Go!’ Season 3 Trailer", Animation World Network (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]