सामग्रीमा जानुहोस्

गो, डग। गो! (टिभी शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गो, डग गो! (टिभी शृङ्खला)बाट अनुप्रेषित)
गो, डग। गो!
विकास गर्नेएडम पेल्ट्जम्यान
निर्देशक
  • एन्ड्रयू डङ्कन
  • किरण साङ्घेरा
आवाज
'प्रमुख' सङ्गीत रचनाकारपल बकले
सुरुवात 'गीत'"गो, डग। गो!" पल बकले, रेनो सेल्म्सर र जो डि'एन्ड्रिया द्वारा
रचनाकार(हरू)पल बकले
निर्माण गर्ने देश
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या४० (७९ खण्डहरू)
निर्माण
कार्यकारी निर्माता(हरू)
  • एडम पेल्ट्जम्यान
  • लिन केस्टिन सेस्लर
  • क्रिस एन्जेलिली
  • जोस सेर्बा
  • स्टेफनी बेट्स
  • अमिर नसराबादी
निर्माता(हरू)मोर्गाना ड्यूक
सम्पादक(हरू)
  • केन म्याकेन्जी
  • जिना पाचेको
  • रायन भलाडे
प्रसारण अवधि२४ मिनेट (पुरा)
१२ मिनेट (खण्डहरू)
निर्माण कम्पनी(हरु)
प्रसारण
मूल च्यानलनेटफ्लिक्स
तस्वीर ढाँचाउच्च परिभाषा टेलिभिजन १०८०पी
ध्वनी ढाँचास्टेरियो
प्रथम प्रसारण२६ जनवरी २०२१ (2021-01-26) – वर्तमान
बाह्य कडीहरू
वेबसाइट

गो, डग। गो![] (अङ्ग्रेजी: Go, Dog. Go!) अमेरिकी-क्यानडेली प्रिस्कुल एनिमेटेड टेलिश्रृखला हो। एडम पेल्ट्जम्यानद्वारा निर्मित यस शृङ्खलामा मिसेला लुसी र कलम सोनिकर अभिनय रहेको छ। यसलाई प्रथम पटक सन् २६ जनवरी २०२१ मा प्रदर्शन गरिएको थियो।[]

दोस्रो शृङ्खला ७ डिसेम्बर २०२१ मा प्रदर्शन भएको थियो।[] तेस्रो शृङ्खला १९ सेप्टेम्बर २०२२ मा प्रदर्शन भएको थियो।[] चौथो शृङ्खला २७ नोभेम्बर २०२३ मा प्रदर्शन भएको थियो।[]

  • ट्याग बार्कर (मिसेला लुसीको आवाज) एउटा सुन्तला कुकुर
  • स्कूच पूच (कलम सोनिकरको आवाज) एउटा सानो निलो टेरियर र ट्यागको साथी।
  • मा बार्कर (केटी ग्रिफिनको आवाज) एउटा बैजनी कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको आमा।
  • पाउ बार्कर (मार्टिन रोचको आवाज) एउटा खैरो कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको बुवा।
  • चेडर बिस्कुट (ताजा इसेनको आवाज) एउटा सेतो कुकुर र ट्याग, स्पाइक, गिल्बर र यिपको बहिनी।
  • स्पाइक बार्कर (लियोन स्मिथको आवाज) एउटा रातो कुकुर र ट्याग, चेडर बिस्कुट, गिल्बर र यिपको भाइ।
  • गिल्बर बार्कर (लियोन स्मिथको आवाज) एउटा पहेँलो कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक र यिपको भाइ।
  • ग्रान्डमा मार्ज बार्कर (जुडी मार्शङ्कको आवाज) एउटा बैजनी कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको हजुरआमा।
  • ग्रान्डपाउ मोर्ट बार्कर (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा हल्का खैरो कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको हजुरबुबा।
  • यिप बार्कर एउटा बैजनी छाउरा र ट्याग, चेडर बिस्कुट, स्पाइक र गिल्बरको भाइ।
  • सार्जेन्ट पूच (लिन्डा ब्यालेन्टाइनको आवाज) एउटा निलो टेरियर र स्कूचको आमा।
  • फ्रान्क (डेभिड बर्नीको आवाज) एउटा पहेँलो कुकुर।
  • बीन्स (आनन्द राजारामको आवाज) एउटा ठूलो हरियो कुकुर।
  • लेडी लिडिया (लिन्डा ब्यालेन्टाइनको आवाज) एउटा गुलाबी कुकुर।
  • सैम व्हिपेट (जोशुआ ग्राहमको आवाज) एउटा निलो कुकुर।
  • जेराल्ड (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा निलो हरियो कुकुर।
  • मटफिल्ड (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा बैजनी कुकुर।
  • म्यानहोल डग (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा हल्का खैरो कुकुर।
  • मेयर स्निफिङटन (लिन्डा ब्यालेन्टाइनको आवाज) एउटा बैजनी कुकुर र पावस्टनको नगरप्रमुख
  • द बार्कापेलास तीन गायक कुकुरहरूको समूह।
    • टेनर (पल बकलेको आवाज) एउटा सुन्तला कुकुर।
    • बास (रेनो सेल्म्सरको आवाज) एउटा बैजनी कुकुर।
    • अल्टो (जो डि'एन्ड्रियाको आवाज) एउटा सायन कुकुर।
  • बीफस्टीक (ताजा इसेनको आवाज) एउटा गुलाबी चिहुआहुआ
  • विन्ड स्विफ्टली (एवा प्रेस्टनको आवाज) एउटा बैजनी कुकुर।
  • ट्रेड लाइटली एउटा निलो हरियो कुकुर।
  • डग एउटा पहेँलो कुकुर।
  • वाग्नेस (जुडी मार्शङ्कको आवाज) एउटा निलो कुकुर।
  • ह्याम्बोनियो एउटा रातो कुकुर।
  • बिग डग (म्याथ्यु मुचीको आवाज) एउटा सेतो कुकुर।
  • लिटिल डग (ह्याट्टी क्र्याग्टेनको आवाज) एउटा सानो बैजनी कुकुर।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "NETFLIX TO LAUNCH DIVERSE SLATE OF ORIGINAL PRESCHOOL SERIES FROM AWARD-WINNING KIDS PROGRAMMING CREATORS", Netflix Media Center (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई २३, २०१९ 
  2. Milligan, Mercedes (जनवरी ६, २०२१), "Trailer: DreamWorks' 'Go, Dog, Go!' Speeds to Netflix Jan. 26", Animation Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी ६, २०२१ 
  3. "Season 2 of 'Go, Dog. Go!' Debuts on Netflix December 7", Animation World Network (अङ्ग्रेजीमा), नोभेम्बर ११, २०२१, अन्तिम पहुँच नोभेम्बर ११, २०२१ 
  4. "DreamWorks Shares ‘Go, Dog. Go!’ Season 3 Trailer", Animation World Network (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०८ 
  5. "DreamWorks Drops ‘Go, Dog. Go!’ Season 4 Trailer", Animation World Network (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-०२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]