गौँथली
स्वरूप
| गौँथली | |
|---|---|
| गौँथली | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत
|
| सङ्घ: | हाड भएका
|
| वर्ग: | |
| गण: | |
| उपगण: | |
| कुल: | Hirundinidae Vigors, 1825
|
| Genera | |
|
19, see text. | |
गौँथली एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरूले गौँथलीमाथी धेरै रचनाहरू बनाएका छन। यो चराको आकार लगभगभँगेरा जत्रै हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरू भन्दा बेग्लै छ। अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गौँथली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]