भँगेरा
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
भँगेरा | |
---|---|
![]() | |
भँगेरा | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जन्तु |
Phylum: | हाड भएका जीव |
वर्ग: | चरा |
गण: | Passerine |
Superfamily: | प्यासरोइडे |
परिवार: | {{{1}}}
|
Genera | |
भँगेरा एक किसिमको चरो हो। यसले विशेष गरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ।
विश्व भँगेरा दिवस[सम्पादन गर्ने]
भँगेरालाई जोगाउन र यसका बारेमा जनचेतना जोगाउन सन् २०१० देखि मार्च २०मा विश्व भँगेरा दिवस मनाउन थालिएको छ। भारतको ‘नेचर फरइभर सोसाइटी’को पहलमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा हरेक वर्ष भँगेरा दिवस मनाइँदै आएको छ। केही वर्ष यता नेपालमा पनि भँगेरा दिवस मनाउन थालिएको छ। यसपालिको भँगेरा दिवसको नारा भँगेरामै छ जे छ भन्ने राखिएको छ।[१]
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा भँगेरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- ↑ http://setopati.com/samaj/65389/ सेतोपाटि अनलाइन