ग्रिनाडा राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | स्पाइस बोइज | ||
---|---|---|---|
सङ्गठन | ग्रिनडा फुटबल सङ्घ | ||
सङ्घ | कोनकाकाफ | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Shalrie Joseph | ||
सर्वाधिक गोलकर्ता | Ricky Charles (३७ सम्म)[१] | ||
गृह रङ्गशाला | ग्रिनडा राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | GRN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७० २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८८ (जुलाई २००९) | ||
निम्न वरीयता | १७६ (डिसेम्बर २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ग्रिनडा २–१ ब्रिटिस गायना (ग्रिनडा; १३ अक्टोबर १९३४) | |||
ठूलो विजय | |||
ग्रिनडा १४–१ एन्गुला (सेन्ट जोन्स, एन्टिगुआ र बर्बुडा; १५ अप्रिल १९९८) | |||
ठूलो हार | |||
कुरासाओ १०–० ग्रेनाडा (भिलेमस्टाट, कुराकाओ; १० सेप्टेम्बर २०१८) | |||
कनकाकाफ गोल्ड कप | |||
उपस्थिति | २ (पहिलो खेल २००९) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००९ र २०११ |
ग्रिनडा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्रिनडा प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ग्रिनडामा फुटबलको लागि शासकीय निकाय ग्रिनडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Barrie Courtney, "ग्रिनडा – अन्तर्राष्ट्रिय खेलहरूको सुची", RSSSF, अन्तिम पहुँच २०१३-०४-२५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- ग्रिनडा फिफा डटकममा
- ग्रिनडा कनकाकाफ वेबसाइटमा
- आधिकारिक वेबसाइट