सामग्रीमा जानुहोस्

घट्टे खोला जलविद्युत केन्द्र

घट्टे खोला जलविद्युत केन्द्र
घट्टे खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
घट्टे खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा घट्टे खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामघट्टे खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°४६.०′२५.०″उ ८६.०°१७.०′०.०″पू / 27.773611°N 86.283333°E / 27.773611; 86.283333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मनकामना इन्जिनियरिङ
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतघट्टे खोला
प्रकारनदीको पानी
क्षमता५ MW

घट्टे खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले घट्टे खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मनकामना इन्जिनियरिङ प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७७-११-२३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०३-२३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन