चनिरा बज्राचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चनिरा बज्राचार्य ललितपुर पाटनकी पूर्व कुमारी हुन् । बिबिसीले गरेको सन् २०१६ को सय महिलाको सूचीमा उनी पनि परेकी छिन् ।[१]

जीवनी[सम्पादन गर्ने]

१० बर्ष कुमारी बसेर सन् २०१० मा निस्किएपछि शिक्षाको महत्वका बारे बोल्दै आएकी छिन् । २१ बर्षीय बज्राचार्य सन् २००० देखि २०१० सम्म कुमारीघरमा बसेकी थिइन् ।[२]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अन्नपूर्ण पोस्ट काठमाडौं, मंगलबार ७ मङ्सिर २०७३
  2. अन्नपूर्ण पोस्ट काठमाडौं, मंगलबार ७ मङ्सिर २०७३

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]