चरक
Jump to navigation
Jump to search
चरक एक महर्षि एवं आयुर्वेद विशारदका रूपमा विख्यात छन्। उनी कुषाण राज्यका राजवैद्य थिए। यिनीद्वारा रचित चरक संहिता एउटा प्रसिद्ध आयुर्वेद ग्रन्थ हो। यसमा रोगनाशक एवं रोगनिरोधक दवाईहरूको उल्लेख छ तथा सुन, चाँदी, फलाम, पारा आदि धातुहरूको भस्म एवं तिनको उपयोगको वर्णन पाइन्छ।
![]() |
विकिमिडिया कमन्समा चरक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |