सामग्रीमा जानुहोस्

चार्ली डेनिएल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ली डेनिएल्स
सन् २०१६ मा डेनिएल्स बोर्नमाउथबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम चार्ली जोन डेनिएल्स[१]
जन्म मिति ढाँचा:Birth date andage
जन्म स्थान हर्ललो, इङ्ल्यान्ड
उचाइ ५ फिट १० इन्च (१.७८ मी)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
बोर्नमाउथ
सङ्ख्या ११
युवा करियर
रिड्जवे रोभर्स
इन्टरउड
नर्वीच सिटी
0000–२००५ टोटनह्याम हट्स्पर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००९ टोटाह्याम हट्स्पर ० (०)
२००७ → चेस्टरफिल्ड (ऋणमा) २ (०)
२००७–२००८ → लिटन ओरिएन्ट (ऋणमा) ३१ (२)
२००८ → गिलिनह्याम (ऋणमा) ५ (१)
२००९–२०१२ लिटन ओरिएन्ट ११७ (२)
२०११ → बोर्नमाउथ (ऋणमा) ५ (१)
२०१२– बोर्नमाउथ २२७ (१५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:४४, ११ अगस्ट २०१८ (युटिसी)

चार्ली डेनिएल्स (जन्म: ७ सेप्टेम्बर १९८६) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब बोर्नमाउथ लागि रक्षापंक्तिको स्थानबाट खेल्छन् ।

कार्यकाल तथ्याङ्क

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "०१/1१२/२०१४ देखि ३१/१२/२०१४ सम्मका क्लबका आधिकारिक खेलाडीहरू" (पिडिएफ), फुटबल सङ्घ, पृ: १, अन्तिम पहुँच ३० अक्टोबर २०१६।
  2. ↑ "२०१८/१९ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८।

बाह्य कडीहरू

[सम्पादन]