चित्राङ्गदा सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्राङ्गदा सिंह
जन्मचित्राङ्गदा सिंह
(1976-03-28) २८ मार्च १९७६ (उमेर ४७)
जोधपुर, राजस्थान, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००३-हाल सम्म
जीवनसाथी
(
वि २००१; विच्छेद २०१४)

चित्राङ्गदा सिंह एक भारतीय चलचित्र अभिनेत्री हुन्।[१] उनले सन् २००५ मा निर्मित भारतीय चलचित्र 'हजारोँ ख्वाहिसेँ ऐसी' मा अभिनय गरेर बलिउडमा पदार्पण गरेकी थिइन्।[२] त्यस पछि उनि 'देशी बोयज' नामको चलचित्रबाट अभिनय क्षेत्रमा सफल भएकी थिइन्।

जीवनी[सम्पादन गर्नुहोस्]


चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Make life simple: Chitrangada Singh", Times of India, १० सेप्टेम्बर २००९, अन्तिम पहुँच २०१०-१२-०८ 
  2. "Chitrangada Singh Mini Biography", Perfectpeople.net, अन्तिम पहुँच २०१०-१२-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]