चिरण शम्शेर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिरण शम्शेर थापा नेपालका पूर्वमन्त्री हुन्। पञ्चायती व्यवस्थामा उनी मन्त्री भएका थिए। २०१७ पुष १ मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । त्यसपश्चात डा. तुलसी गिरी, विश्वबन्धु थापासूर्यबहादुर थापालाई ३ शीर्षस्थ मन्त्री बनाइ सरकार चलाइएको थियो ।

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]