सामग्रीमा जानुहोस्

निर्वाचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चुनावबाट अनुप्रेषित)

चुनाव वा निर्वाचन (election) , लोकतन्त्रको एक महत्त्वपूर्ण प्रक्रिया हो जनताद्वारा जनता (मानिस) आफ्नो प्रतिनिधिहरूलाई चुनिन्छ। चुनाव द्वारा नै आधुनिक लोकतन्त्रहरूका मानिस विधायिका (अनि कहिले-काँही न्यायपालिका एवं कार्यपालिका)का विभिन्न पदहरूमा आसीन हुनका लागि व्यक्तिहरूलाई चुन्दछन्। चुनाव द्वारा नैं क्षेत्रीय एवं स्थानीय निकायहरूका लागि पनि व्यक्तिहरूको चुनाव हुन्छ। वस्तुतः चुनावको प्रयोग व्यापक स्तरमा हुन लागेको छ र यो निजी संस्थानहरू, क्लबहरू, विश्वविद्यालहरू, धार्मिक संस्थानहरू आदिमा पनि प्रयुक्त हुन्छ।

नेपालमा चुनाव प्रक्रिया

[स्रोत सम्पादन गर्नुहाेस्]

नेपालमा तल्लो सदनका लागि २०५ वटा क्षेत्रहरूमा चुनाव हुन्छ। यसबाट साँसदहरू चुनिन्छन् । अन्य मनोनितहरू पनि तल्लो र माथिल्लो सदन गरेर चुनिन्छन्।

यी पनि हेर्नुहोस्

[स्रोत सम्पादन गर्नुहाेस्]