चुलेत्रो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चुलेत्रो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Apiales
परिवार: Araliaceae
उपकुल: Aralioideae
वंश: Brassaiopsis
प्रजाति: B. hainla
वैज्ञानिक नाम
Brassaiopsis hainla

चुलेत्रो नेपाल, भारत तथा यस क्षेत्रका पहाडी भेकमा पाइने एक प्रकारको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो पतझड वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।