चेप्टे सुन
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चेप्टे सुन नेपाली गहना हो। यो कानमा झुण्ड्याउने चेप्टो आकारको सुनको गहना हो। मगर, गुरुङ, राई, लिम्बू आदि जातिका महिलाले चेप्टे सुन लगाउँछन्। यसलाई लुर्का वा लुर्कन पनि भनिन्छ।