सामग्रीमा जानुहोस्

चो ला

चो ला
चो ला
उन्नतांश५,४२० मी (१७,७८२ फिट)
स्थानसोलुखुम्बु, नेपाल
शृङ्खलाहिमालय
निर्देशाङ्कहरू२७°५७′४३.६४″उ ८६°४५′६.९२″पू / 27.9621222°N 86.7519222°E / 27.9621222; 86.7519222
चो ला को कोशी प्रदेश मा अवस्थिति
चो ला
भञ्ज्याङको अवस्थिति
चो ला को नेपाल मा अवस्थिति
चो ला
चो ला (नेपाल)

चो ला नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित हिमाली भञ्ज्याङ हो। यो भञ्ज्याङ समुन्द्र सतहबाट ५,४२० मिटर (१७,७८२ फिट) उचाईमा अवस्थित छ। यसले सोलुखुम्बु जिल्लामा ४,८३० मिटर (१५,८५० फिट) उचाईमा अवस्थित जोङ्ला गाउँ र (४,७०० मिटर (१५,४०० फिट))थाग्नाक उचाईमा अवस्थित गाउँलाई जोड्छ।

तस्बिर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]