सामग्रीमा जानुहोस्

चौखम्बा हिमाल

चौखम्बा
Chaukhamba को भारत मा अवस्थिति
Chaukhamba
Chaukhamba
भारत मा अवस्थिति
सर्वोच्च विन्दु
शिखर७,१३८ मी (२३,४१९ फिट)[]
प्रमुखता१,५९४ मी (५,२३० फिट)[]
सूचीकरणअल्ट्रा
निर्देशाङ्क३०°४४′५९″उ ७९°१७′२८″पू / 30.74972°N 79.29111°E / 30.74972; 79.29111[]
भूगोल
अवस्थितिउत्तराखण्ड, भारत
मूल शृङ्खलागङ्गोत्री समूह, गढवाल हिमशृङ्खला
आरोहण
प्रथम आरोहण१३ जुन १९९२ मा लुसियन जो तथा भिक्टर रसेन्बर्गद्वारा[][]

चौखम्बा हिमाल गढवाल हिमशृङ्खला अन्तर्गतको गङ्गोत्री समूहमा पर्ने हिमाल हो। यो हिमाल भारतको उत्तराखण्डमा हिन्दुहरूको प्रसिद्ध तिर्थस्थल बद्रीनाथबाट पश्चिममा अवस्थित छ। चौखम्बा हिमालको ४ वटा शिखरहरू रहेका छन्। सबैभन्दा अग्लो शिखर चौखम्बा प्रथम ७,१३८ मिटर (२३,४१९ फिट) तथा होचो शिखर चौखम्बा चौथो ६,८५४ मी (२२,४८७ फिट) अग्लो रहेका छन्।

चौखम्बा हिमालका शिखर तथा तिनको उचाइ;

चौखम्बा प्रथम७,१३८ मी (२३,४१९ फिट)
चौखम्बा द्वितिय७,०७० मी (२३,१९६ फिट)
चौखम्बा तृतिय६,९९५ मी (२२,९४९ फिट)
चौखम्बा चौथो६,८५४ मी (२२,४८७ फिट)

तस्वीर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]