छैटौँ राष्ट्रिय जनगणना २०१८
Jump to navigation
Jump to search
राष्ट्रिय जनगणना २०१८(१९६१) नेपालमा गरिएको छैटौँ जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस अनुसार नेपालको जनसङ्ख्या ९४१२९९६ थियो भने वार्षिक जनसङ्ख्या बृद्धिदर १.६४ थियो।
बाह्य सूत्र[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]