चौथो राष्ट्रिय जनगणना १९९८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रिय जनगणना १९९८(१९४१) नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क संकलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ६२८३६४९ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर ऋणात्मकबाट (१.१६ )धनात्मक तिर गएको थयो।

यस जनगणनामा पनि घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। र यो पनि टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

बाह्य सूत्र[सम्पादन गर्ने]

केन्द्रीय तथ्याङ्क विभाग

सन्दर्भ सामग्री[सम्पादन गर्ने]