नेपालको चौथो राष्ट्रिय जनगणना, १९९८
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
राष्ट्रिय जनगणना १९९८(१९४१) नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ६२८३६४९ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर ऋणात्मकबाट (१.१६ )धनात्मक तिर गएको थयो।
यस जनगणनामा पनि घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। र यो पनि टाउकाको गणनामा (Head count) मात्र सिमित छ।
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]