जटापोखरी
Jump to navigation
Jump to search
दोलखा जिल्लाको श्यामा गाविस वडा नं. १मा पर्ने जटापोखरी सदरमुकाम चरिकोटबाट १६ कोष उत्तरपूर्वमा पर्दछ। धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिने उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। यो पोखरी करीव ४५०० मीटरको उचाइमा रहेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]