जनगाउँ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनगाउँ जिल्ला
खिलाशपुर किल्ला
खिलाशपुर किल्ला
नक्सा
जनगाउँ जिल्ला
तेलङ्गानामा स्थान
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामजनगाउँ
मण्डल१३
क्षेत्रफल
२१८८ किमी (८४५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
५६६३७६
 • घनत्व२६०/किमी (६७०/वर्ग माइल)
 • सहरी
१२.६%
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

जनगाउँ जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। यो राज्यमा जिल्लाहरूको पुनर्गठन हुनु अघि पहिलेको वारङ्गल जिल्लाको एक हिस्सा थियो। जिल्लाले सूर्यपेट, यादद्री, वारङ्गल, हनुमकोण्ड, सिद्धिपेट र महबुबाबाद जिल्लाहरूसँग सिमानाहरू बाँडेको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

जिल्ला २,१८७.५० वर्ग किलोमिटर (८४४.६० वर्ग माइल) को क्षेत्रफलमा फैलिएको छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

जनगाउँ जिल्ला ११ अक्टोबर २०१६ मा गठन भएको थियो, जनगाउँ तेलङ्गानामा ३१ नवगठित जिल्लासंग जिल्ला मुख्यालयको रूपमा बनाइयो। वारङ्गल जिल्लालाई पाँच जिल्लाहरूमा विभाजन गरिएको थियो: वारङ्गल शहरी जिल्ला (अहिले हनुमकोण्ड जिल्ला), वारङ्गल ग्रामीण जिल्ला (अहिले वारङ्गल जिल्ला), जनगाउँ जिल्ला, जयशंकर जिल्ला र महबुबाद जिल्ला।[२]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ५६६,३७६ छ।[३] २०११ को जनगणना अनुसार, जनसङ्ख्याको ८५.०८% ले तेलुगु, १०.५६% लाम्बाडी र २.६५% उर्दू पहिलो भाषा बोल्छन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "JANGAON DISTRICT | Welcome To Jangaon District | India" (en-USमा), अन्तिम पहुँच २०२०-१२-२२ 
  2. "Jangaon district", Official website of Jangaon district, अन्तिम पहुँच २० मार्च २०१७ 
  3. "JANGAON DISTRICT | Welcome To Jangaon District | India" (en-USमा), अन्तिम पहुँच २०२१-०६-०६ 
  4. 2011 Census of India, Population By Mother Tongue