हनुमकोण्ड जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हनुमकोण्ड जिल्ला
హనుమకొండ జిల్లా
हनुमकोण्ड
नक्सा
हनुमकोण्ड जिल्ला
तेलङ्गानामा स्थान
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामहनुमकोण्ड
मण्डल१४
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

हनुमकोण्ड जिल्ला भारतको तेलङ्गाना राज्यको उत्तरी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। जिल्ला सदरमुकाम हनुमाकोण्डामा अवस्थित छ। यो जिल्ला जनगाउँ, करीमनगर, वारङ्गल जिल्ला, भूपालपल्ली र सिद्धिपेट जिल्लाहरूसँग सिमाना छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

वारङ्गल जिल्ला प्रशासनिक नियन्त्रण को सुविधा को लागि विभाजित गरीएको थियो र १ अक्टोबर १९५३ मा खम्मन जिल्लाको गठन गरिएको थियो।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

हनुमकोण्ड जिल्लाले १,३०४.५० वर्ग किलोमिटर (५०३.६७ वर्ग माइल) क्षेत्रफल ओगटेको छ।[३]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या १,१३५,७०७ छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Warangal (Urban) district", New Districts Formation Portal, अन्तिम पहुँच ११ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
  2. "1854 Pharoah and Company Map of the Hyderabad state, Warangal and khammam Districts of Telangana, India", मूलबाट २१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  3. ३.० ३.१ "New districts", Andhra Jyothy.com, ८ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति