सामग्रीमा जानुहोस्

जनताको बहुदलीय जनवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनताको बहुदलीय जनवाद

जनताको बहुदलीय जनवाद (संक्षिप्त रूपमा जबज)ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तथा पूर्व नेपाल कम्युनिस्ट पार्टीको वैचारिक कार्यदिशालाई जनाउँदछ।[] यो वि.सं २०४९ मा घोषणा गरिएको थियो। यो विचारले प्रतिनिधिमूलक लोकतान्त्रिक बहुदलीय व्यवस्थालाई अगाडि सारेको छ।[][] यसलाई नेकपा(एमाले)का नेता मदन भण्डारीले मार्क्सवाद–लेनिनवादको विस्तार गरेको मानिन्छ[] र यो नेपालको घरेलु राजनीतिमा आधारित छ।[][][]

नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच भएको दल एकीकरण पश्चात् बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा नेकपा (एमाले)को जनताको बहुदलीय जनवाद विचारधारा र तत्कालीन एकीकृत नेकपा (माओवादी)को 'एक्काइसौँ शताब्दीको जनवाद' बीचको सम्झौताका रूपमा एकीकृत पार्टीको विचारधारामा अस्थायी रूपमा 'जनताको जनवाद'को रूपमा परिभाषित गरिएको थियो।[] पछि अदालतको आदेशका कारण नेपाल कम्युनिस्ट पार्टी विघटन भएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "यस्तो छ माधव नेपालको पार्टीको घोषणा पत्र (पूर्णपाठसहित)", सेतोपाटी अभिलेखिकरण २०२२-११-२१ वेब्याक मेसिन
  2. "खासमा के छ जनताको बहुदलीय जनवादमा ?", रातोपाटी (नेपालीमा), मूलबाट १७ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९
  3. "मदन – आश्रितका सपना", गोरखापत्र (नेपालीमा), मूलबाट १९ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९
  4. 1 2 "प्रम ओलीको प्रश्न–जबज स्वीकार्ने कि पतन रोज्ने ?", हिमाल खबर (नेपालीमा), मूलबाट २३ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ अभिलेखिकरण २३ सेप्टेम्बर २०१९ वेब्याक मेसिन
  5. "जनताको जनवाद र समाजवाद", नयाँ पत्रिका (नेपालीमा), मूलबाट १५ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ अभिलेखिकरण २०२०-११-१५ वेब्याक मेसिन
  6. "एमाले नेता घनश्याम भुसाल भन्छन् 'जबज अस्तित्वको विषय होइन'", अन्नपूर्ण पोस्ट (नेपालीमा), मूलबाट ४ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९
  7. "जनताको बहुदलीय जनवाद र उठाइएका प्रश्न", कान्तिपुर (नेपालीमा), मूलबाट १६ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९