जनावर
(जन्तु बाट पठाईएको)
Jump to navigation
Jump to search
जनावर Temporal range: Ediacaran – Recent | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
Domain: | Eukaryota |
(unranked) | Opisthokonta |
(unranked) | Holozoa |
(unranked) | Filozoa |
जगत: | जन्तु जगत Linnaeus, 1758 |
Phyla | |
|
जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई स्तनधारी, जलचर, सरीसृप, उभयचर तथा पंक्षी आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ ।
जनावरहरु विविन्न प्रकारका हुन्छन्। घर पालुवा र जंगली जनावर ।घरमा हेरचाह गरी,संगै पाल्ने ,खुवाउने र खेल्न मिल्ने जनावरलाई घरपालुवा जनावर भनिन्छ ।
जंगली जनावर स्वतन्त्र रुपमा जंगलमा बस्छन् । उनीहरु खोजि गरि आहारा खान रुचाउने हुन्छन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Animalia सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |