जब तक है जान
स्वरूप
(जब तक है जान (हिन्दी चलचित्र)बाट अनुप्रेषित)
जब तक है जान | |
---|---|
निर्देशक | यश चोपडा |
लेखक | आदित्य चोपडा |
पटकथा | आदित्य चोपडा देविका भगत |
निर्माता | आदित्य चोपडा |
मुख्य कलाकार | शाहरुख खान कट्रिना कैफ अनुष्का शर्मा |
छायाङ्कन | अनिल मेहता |
सम्पादन | नम्रता राव |
सङ्गीत | ए आर रहमान |
वितरक कम्पनी | |
वितरक | यश राज फिल्म्स |
प्रदर्शन मिति |
|
अवधि | १७६ मिनेट[१] |
देश | भारत |
भाषा | हिन्दी |
बजेट | ₹४० करोड [२] |
बक्स अफिस | अनुमान ₹२११ करोड[३] |
जब तक है जान यश चोपडाद्वारा निर्देशित २०१२ को भारतीय प्रेमप्रसङ्गयुक्त नाटक चलचित्र हो; जसलाई उनीहरूको प्रोडक्सन ब्यानर यश राज फिल्म्सको अन्तर्गत आदित्य चोपडाले लेखन र निर्माण गरेका हुन्। यसमा शाहरुख खानले समर आनन्द, बम निरोधक विशेषज्ञको रूपमा अभिनय गरेका छन् जसको डायरी अनुष्का शर्माले खेलेको इन्टरनको हातमा पर्दछ। डायरीले लन्डनमा एक सङ्घर्षशील आप्रवासीको रूपमा उनको समयको बखान गर्दछ, र पछि कट्रिना कैफले खेलेको मीरा थापरसँग उनको प्रेमलीलाको विवरण दिन्छ।
कलाकार
[सम्पादन गर्नुहोस्]- शाहरुख खान मेजर समर आनन्दको रूपमा, बम डिस्पोजल स्क्वाडको लागि एक सैनिक
- क्याटरिना कैफ मीरा थापरको रूपमा, एक व्यवसायी महिला जसले समरलाई माया गर्छिन
- अनुष्का शर्मा अकिरा रायको रूपमा, डिस्कवरी च्यानलको लागि एक वृत्तचित्र चलचित्र निर्माता
बक्स अफिस
[सम्पादन गर्नुहोस्]जब तक है जानले विश्वव्यापी ₹२.११ बिलियन (युएस$३० मिलियन) कमायो ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "JAB TAK HAI JAAN (12A)", British Board of Film Classification, ७ नोभेम्बर २०१२, ३ फेब्रुअरी २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Jab Tak Hai Jaan box office collections cross Rs 100 cr", www.businesstoday.in।
- ↑ ३.० ३.१ "Top Ten Worldwide Grossers 2012", Box Office India, १६ जनवरी २०१३, मूलबाट २१ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २०१३ मिति