सामग्रीमा जानुहोस्

जयललिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयललिता
तमिलनाडू को पुर्व मुख्यमन्त्री
कार्यकाल
१६ मई २०११ , २३ मे २०१५  २७ सेप्टेम्बर २०१४,५ डिसम्बर २०१६ कार्यालयमै मृत्यु
पूर्वाधिकारीकरुणानिधि
उतराधिकारीपनीरसेल्वम
निर्वाचन क्षेत्रश्रीरंगम (2011-14) , आरके नगर (२०१५-१६)
कार्यकाल
२ मार्च २००२  १२ मई २००६
पूर्वाधिकारीपन्नीरसेलवम्
उतराधिकारीकरुणानिधि
निर्वाचन क्षेत्रअंडीपट्टी
कार्यकाल
१४ मई २००१  २१ सेप्टेम्बर २००१
पूर्वाधिकारीकरुणानिधि
उतराधिकारीपन्नीरसेलवम्
निर्वाचन क्षेत्रनलडेको
कार्यकाल
२४ जून १९९१  १२ मई १९९६
पूर्वाधिकारीराष्ट्रपति शासन
उतराधिकारीकरुणानिधि
निर्वाचन क्षेत्रबर्गुर
व्यक्तिगत विवरण
जन्म
कोमालवल्ली

(1948-02-24) २४ फेब्रुअरी १९४८ (उमेर ७८)
मैसूर, मैसूर राज्य, भारत
राजनीतिक दलअल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम
निवास(हरू)वेद निलयम, 81/36, पोएस गार्डन, चेन्नई-600 086

जयललिता जयराम (तमिल भाषा: ஜெ. ஜெயலலிதா, कन्नड भाषा: ಜೆ. ಜಯಲಲಿತಾ, मलयालम भाषा: ജെ. ജയലളിത, जन्म - २४ फ़रवरी १९४८) अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम (अन्ना द्रमुक) की वर्तमान महासचिव तथा तमिलनाडु की मुख्यमन्त्री हुन्। उनलाई तमिलनाडु राज्यको दोस्रो महिला मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त भयो। उनी साथी हुन् वीके शशिकला

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

जयललिता को जन्म २४ फरवरी १९४८ को एक 'अय्यर' परिवार मा, मैसूर राज्य (जो आहिले कर्नाटक को हिस्सा छ) को मांडया जिल्लाको पांडवपुरा तालुकको मेलुरकोट गाउँमा भएको थियो।

फिल्मी जीवन

[सम्पादन गर्नुहोस्]

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

बि. स. २०७३ मंगसिर २० गते सोमबार स्थानीय समय अनुसार राति साढे ११ बजे मृत्य भएको भारतको चन्नाईस्थित अपोलो अस्पतालले जनाएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.bbc.com/nepali/news-38217379 बिबिसी नेपाली समाचार