श्रीरङ्गम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीरङ्गम
छिमेकी
श्रीरङ्गम मन्दिर
देशभारत
राज्यतमिलनाडु
जिल्लातिरूचिरापल्ली
उन्नतांश
७० मिटर (२३० फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा१८१५५६
भाषाहरू
 • आधिकारिकतमिल
समय क्षेत्रयुटिसी+५:३० (आईएसटि)
पिन नम्बर
६२०००६
टेलिफोन कोड९१-४३१
सवारी दर्ताTN-48

श्रीरङ्गम (तमिल : ஸ்ரீரங்கம்), जसको वास्तविक नाम तिरुवरङ्गम (तमिल: திருவரங்கம்) हो । दक्षिण भारतको तिरुचिरापल्ली शहर (जसलाई त्रिची र तिरुचि पनि भनिन्छ)को एक क्षेत्र र एक टापु हो ।

श्रीरङ्गमलाई एक तर्फ कावेरी नदी र अर्को तर्फ कावेरी शाखा केलिदमले घेरेको छ । यो श्रीवैष्णव सम्प्रदायको प्रमुख थलो हो । यहाँ श्रीरङ्गनाथको मन्दिर छ जसलाई हिन्दू धर्म अन्तर्गत त्रिमूर्ति (ब्रह्मा विष्णु महेश)मा पालनकर्ता भगवान विष्णुको स्वरूप मानिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]