श्रीरङ्गम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रीरङ्गम
—  छिमेकी  —
श्रीरङ्गम मन्दिर
श्रीरङ्गम is located in तमिलनाडु
श्रीरङ्गम
श्रीरङ्गम
निर्देशाङ्क: १०°५२′उत्तर ७८°४१′पूर्व / १०.८७° उत्तर ७८.६८° पूर्व / 10.87; 78.68निर्देशाङ्क: १०°५२′उत्तर ७८°४१′पूर्व / १०.८७° उत्तर ७८.६८° पूर्व / 10.87; 78.68
देश भारत
राज्य तमिलनाडु
जिल्ला तिरूचिरापल्ली
अवनति ७० मि (२३० फिट)
जनसङ्ख्या (२००१)
 - जम्मा १८१५५६
भाषाहरू
 - आधिकारिक तमिल
समय क्षेत्र आईएसटि (युटिसी+५:३०)
पिन नम्बर ६२०००६
टेलिफोन कोड ९१-४३१
गाडी दर्ता TN-48

श्रीरङ्गम (तमिल : ஸ்ரீரங்கம்), जसको वास्तविक नाम तिरुवरङ्गम (तमिल: திருவரங்கம்) हो । दक्षिण भारतको तिरुचिरापल्ली शहर (जसलाई त्रिची र तिरुचि पनि भनिन्छ)को एक क्षेत्र र एक टापु हो ।

श्रीरङ्गमलाई एक तर्फ कावेरी नदी र अर्को तर्फ कावेरी शाखा केलिदमले घेरेको छ । यो श्रीवैष्णव सम्प्रदायको प्रमुख थलो हो । यहाँ श्रीरङ्गनाथको मन्दिर छ जसलाई हिन्दू धर्म अन्तर्गत त्रिमूर्ति (ब्रह्मा विष्णु महेश)मा पालनकर्ता भगवान विष्णुको स्वरूप मानिन्छ ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिंकहरू[सम्पादन गर्ने]