जात्रा (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जात्रा
निर्देशकप्रदिप भट्टराई
निर्मातासिंहे लामा,यादव पौडेल र रबिन्द्र सिंह बानिया
लेखकप्रदिप भट्टराई
कलाकारविपिन कार्की
रविन्द्र सिंह बानियाँ
रविन्द्र झा
वर्षा राउत
सङ्गीतकारSongs:
रोशन थापा
Score:
रोहित शाक्य
शैलेश श्रेष्ठ
छायाँकनदिर्घ गुरुङ
सम्पादकMitra D. Gurung
स्टुडियोषट्कोण आर्टस्
वितरकNational:
POPCORN
International:
Highlights Nepal Pvt. Ltd.
प्रदर्शन11 November 2016 (Nepal)
समयावधि१४४ मिनेट
देशNepal
भाषानेपाली
कमाइ३ करोड नेपाली

सारांश[सम्पादन गर्ने]

फणीन्द्र तिमल्सिना (बिपिन कार्की), रबिन्द्र सिंह बानिया (जोयस) र रबिन्द्र झा मुन्ना ठाकुरले असन र इन्द्रचोकमा बैकबाट लुटिएको तीन करोड लुकाउन धेरै मिहिनेत गरे। प्रहरीसँग लुकाउँदै, आफ्नै मान्छेहरुँग लुकामारी खेल्दै उनीहरुले चोरिएको रकमलाई प्रयोग गर्ने उपाय खोजे। [१] [२] [३] [४] [५]

साउन्ड ट्र्याक[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "Jatra premieres, release this weekend" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०४-१४ 
  2. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०५-०६ 
  3. "Jatra premieres, release this weekend" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०५-०६ 
  4. "Nepali cinema’s latest comic offering Jatra opens to housefull weekend – OnlineKhabar", अन्तिम पहुँच २०१७-०५-०६ 
  5. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०५-२५