जान्जिबार राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
जान्जिबार
सङ्गठनजान्जिबार फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकHemed Suleiman
गृह रङ्गशालाअम्मान रङ्गशाला
फिफा कोडZAN
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 Tanganyika ३–१ जान्जिबार
(दर एस सलाम, टाङ्गानिका; सेप्टेम्बर १८, १९४७)
ठूलो विजय
Zanzibar जान्जिबार ६–० रेटिया
(अब्रिल, इराक; जून ४, २०१२)
ठूलो हार
 केन्या १०–० जान्जिबार
(केन्या; १९६१)
भिभा विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजातेस्रो स्थान, २०१२
सिइसिइएफए कप
उपस्थिति५८ (पहिलो खेल १९४७)
उत्कृष्ट नतिजाबिजेता, १९९५

जान्जिबार राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जान्जिबारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जान्जिबारमा फुटबलको लागि शासकीय निकाय जान्जिबार फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Zanzibar admitted as full member of African soccer body", indianexpress.com, Indian Express, १६ मार्च २०१७, अन्तिम पहुँच १६ मार्च २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]