जिया खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिया खान
नोकियाको पार्टिमा जिया खान
जन्मनफिसा खान
(१९८८-०२-२०)२० फेब्रुअरी १९८८
न्यु योर्क सहर, संयुक्त राज्य
मृत्यु३ जुन २०१३(२०१३-०६-०३)
जुहु, मुम्बई, भारत
जातीयताबेलायती भारतिय
नागरिकताBritish[१]
पेशाअभिनेत्री
कार्यकाल2007–2013
मातापिताAli Rizvi Khan
Rabiya Amin
वेबसाइटwww.therealjiahkhan.com

नफिसा खान वा जिया खान‏ एक भारतिय चलचित्र अभिनेत्री हुन । उनको जन्म सन् १९८८ फेब्रुअरी २० मा भएको थियो भने सन् २०१३ जुन ३ मा मुम्बईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा उनको लाश झुन्डिएर अत्माहत्या गरेको अवस्थामा फेला परेको थियो ।[२][३][४]

प्रारम्भिक जिवन[सम्पादन गर्नुहोस्]

जिया खानको जन्म २० फेब्रुअरी १९८८ मा न्यु योर्क सहरमा भएको थियो ।[४]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भूमिका नोट
१९९८ दिल से मेघनाको युवावस्था बालकलाकार[५]
२००७ निशब्द जिया
२००८ गजिनी सुनिता
२०१० हाउसफुल देविका

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. http://www.mirror.co.uk/news/uk-news/nafisa-jiah-khan-dead-british-1931040
  2. Bollywood actor Jiah Khan commits suicide[dead link]
  3. Dubey, Bharti (४ जुन २०१३), "Actress Jiah Khan commits suicide", The Times of India, अन्तिम पहुँच २०१३-०६-०३ 
  4. ४.० ४.१ "Bollywood actress Jiah Khan found dead in Mumbai", BBC News, २०१३-०६-०४, अन्तिम पहुँच २०१३-०६-०४ 
  5. "10 Unknown Facts About Jiah Khan", In.lifestyle.yahoo.com, अन्तिम पहुँच २०१३-०६-०४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]