जीन श्रीम्प्टन
स्वरूप
जीन श्रीम्प्टन Jean Shrimpton | |
---|---|
जन्म | बकिंघमशायर, इङ्ल्यान्ड | नोभेम्बर ६, १९४२
राष्ट्रियता | अङ्ग्रेजी |
पेशा | अभिनेत्री, मोडल |
जीन श्रीम्प्टन (जन्म नोभेम्बर ६, १९४२)[१] एक अङ्ग्रेजी मोडल र अभिनेत्री हुन्। श्रीम्प्टन स्विंगिङ लन्डनको आइकन र विश्वकी पहिलो सुपर मोडल मध्येकी एक हुन्।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jean Shrimpton", Biography। वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१६ मिति
- ↑ Mansour, David (२००५), From Abba to Zoom: A Pop Culture Encyclopedia of the Late 20th Century, पृ: ४३०, आइएसबिएन 0-7407-5118-2।
- ↑ Busch, Charles (२४ जनवरी १९९५), "He's Every Woman", The Advocate: ६०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जीन श्रीम्प्टन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।