जीवन थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीवन थापा कीर्तिपुरको युद्धमा मारिएका योद्धा हुन् । उनी काजी कालु पाण्डेसँगै मारिएका थिए । उनी काजी वीरभद्र थापाका छोरा हुन् । उनका भाइ सरदार अमरसिंह थापा (सानुकाजी) हुन् । उनका भतिजा भीमसेन थापा हुन् ।[१]

स्रोत[सम्पादन गर्नुहोस्]