जीवन शर्मा
स्वरूप
जीवन शर्मा जनगायक वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-०२ मिति भनेर चिनिन्छन् । उनको जन्म २०१६ चैत २६ (8th April 1960) गते बाग्लुङमा भएको थियो । जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि जनताका गीत गाउँदै हिँड्ने सर्वहारा गायक(Singer) हुन् ।
चर्चित गीत
[सम्पादन गर्नुहोस्]जनगायक भनेर चिनिने जीवन शर्मा ले सयौँ गीत गाएका छन् ।
- सिमली छायाँमा बसी : २०४३ सालतिर रेकर्ड भएको [१]
- झरनाको चिसो पानी
- चाहिदैन मलाई सिसाको महल : https://www.youtube.com/watch?v=OpXR5BxhH7g&t=23s
- सागर भेटन (Sagar Vetna) : https://www.youtube.com/watch?v=2rQ4kVE1QjI
सम्मान
[सम्पादन गर्नुहोस्]- जनसांकृतिक योद्धा सम्मान कार्यक्रम २०७४
- http://newskoseli.com/archives/37399
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]२ कान्तिपुर टेलिभिजनमा जीवन शर्माः https://www.youtube.com/watch?v=Bz_cdeAwpko