सामग्रीमा जानुहोस्

जुद्ध नहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुद्ध नहर
Judha Canal
स्थान
Country Nepal

जुद्ध नहर वि.सं २००० सालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा सर्लाही जिल्लाको उत्तर पश्चिममा स्थापना गरिएको सिंचाई नहर हो। यो सर्लाहीमा मनुस्मरा नदीमा निर्मित छ।[]

Juddha Canal is located in नेपाल
Juddha Canal
Juddha Canal
जुद्ध नहर.

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

चन्द्र नहर

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]