जुफाल विमानस्थल
स्वरूप
| जुफाल विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
| मालिक | नेपाल सरकार | ||||||||||
| सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
| सेवा गर्ने स्थान | डोल्पा जिल्ला र ठुलिभेरी नगरपालिका | ||||||||||
| अवस्थित स्थान | ठुलिभेरी नगरपालिका, डोल्पा, नेपाल | ||||||||||
| उचाइ समुद्री सतह | ८,२०० फिट / २,४९९ मी | ||||||||||
| निर्देशाङ्क | २८°५९′०९″उ ०८२°४९′०९″पू / 28.98583°N 82.81917°E | ||||||||||
| नक्सा | |||||||||||
| नेपालको नक्सामा जुफाल विमानस्थलको स्थान | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
जुफाल विमानस्थल[३][४] वा डोल्पा विमानस्थल (आइएटिए: DOP, आइसिएओ: VNDP)[५] डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिकामा अवस्थित एक आन्तरिक विमानस्थल हो जसले डोल्पा जिल्लावासीलाई सेवा दिदैँ आएको छ। डोल्पा जिल्लामा रहेको दुई विमानस्थल मध्येको एक हो।[६] सन् १९७८ मा स्थापना गरिएको यो विमानस्थलको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए।[७]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २०१७ सम्म कच्ची धावनमार्ग रहेको यो विमानस्थलको धावनमार्गलाई कालोपत्रेमा स्तरोन्नति गरिएको थियो।[५][८][९][१०]
सुविधा
[सम्पादन गर्नुहोस्]यो विमानस्थल समुद्री सतहदेखि ८,२०० फिट (२,४९९ मी)को उचाइमा रहेको छ।[१] यसको निर्दिष्ट धावनमार्ग १५/३३ को लम्बाइ ६६३ x ३० मिटर (२,१७५ फिट × ९८ फिट) रहेको छ।[२]
विमान र गन्तव्य
[सम्पादन गर्नुहोस्]| विमानसेवा | गन्तव्य(हरू) |
|---|---|
| नेपाल वायुसेवा | नेपालगन्ज[११] |
| सीता एयर | नेपालगन्ज[१२] |
| समिट एअर | नेपालगन्ज[१३] |
| तारा एअर | नेपालगन्ज[१४] |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Airport information for Dolpa, Nepal (VNDP / DOP) at Great Circle Mapper.
- 1 2 Dolpa Airport (VNDP / DOP) अभिलेखिकरण अगस्ट १५, २०११ वेब्याक मेसिन at AirportGuide.com
- ↑ "जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७।
- ↑ न्यौपाने, रामचन्द्र, "बस गुड्न थालेपछि जुफाल विमानस्थल सुनसान", कान्तिपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७।
- 1 2 "Juphal airport closed from today for black topping", The Himalayan Times, अन्तिम पहुँच २५ अक्टोबर २०१७।
- ↑ "Dolpa Airport", Civil Aviation authority of Nepal, मूलबाट ७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१८। अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ वेब्याक मेसिन
- ↑ Nepal, Trekking Routes, "Dolpo Airport", Dolpo Airport।
- ↑ "Juphal airport begins regular flight; 90% of blacktopping completed", República, अन्तिम पहुँच २५ अक्टोबर २०१७।
- ↑ न्यौपाने, रामचन्द्र, "जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस", नयाँ पत्रिका अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७।[स्थायी मृत कडी]
- ↑ केसी, सुनिल, "हिउँले सेताम्य जुफाल विमानस्थल", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२७।
- ↑ "Schedule Effective from 15 May, 2010 to 30 October, 2010", Nepal Airlines, अन्तिम पहुँच ७ जुन २०१०।
- ↑ "Flight Schedule", Sita Air, मूलबाट ७ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१८। अभिलेखिकरण ७ सेप्टेम्बर २०१७ वेब्याक मेसिन
- ↑ "Flight Schedule", Summit Air, मूलबाट १ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अगस्ट २०१८। अभिलेखिकरण १ अप्रिल २०१९ वेब्याक मेसिन
- ↑ "Flight Schedule", Tara Air, मूलबाट ६ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१७। अभिलेखिकरण ६ अक्टोबर २०१७ वेब्याक मेसिन